Get REDDY: The Podcast Series

एपिसोड ८ शिर्षकः लैंङ्गीक समान्ता: समय: ९:५६ : Nepali

March 28, 2023 Developing Radio Partners
Get REDDY: The Podcast Series
एपिसोड ८ शिर्षकः लैंङ्गीक समान्ता: समय: ९:५६ : Nepali
Show Notes

विवरण: धेरै महिलाहरूलाई जग्गाको स्वामित्व, व्यवसाय सुरु गर्ने, ऋण प्राप्त गर्ने, रेड प्लस (REDD+) बाट प्राप्त लाभहरु वा यी सुविधाहरुबाट प्राप्त फाइदा कसरी समुदायको उत्तम हितकालागि प्रयोग गर्न सकिन्छ भन्ने छलफलबाट बञ्चित हुने क्रम निरन्तर छ । यस एपिसोडमा सामुदायिक रेडियोको प्रयोग सहित - रेड प्लस (REDD+) कार्यक्रमहरूमा महिलाहरूको पूर्ण सहभागिता सुनिश्चित गर्न गरिएका प्रयासहरूको अन्वेषण गर्छौं ।