Get REDDY: The Podcast Series

एपिसोड ५ शिर्षकः वन मापन अनगमनः समयः ८:४३: Nepali

March 28, 2023 Developing Radio Partners
Get REDDY: The Podcast Series
एपिसोड ५ शिर्षकः वन मापन अनगमनः समयः ८:४३: Nepali
Show Notes

विवरणः वन संरक्षणमा वनको स्वस्थ (गुणस्तर) र क्षेत्रफलको अनुगमन गर्न महत्वपूर्ण हन्छ । यो रेड प्लस (REDD+) को मापन, अनुगमन, प्रतिवेदन लेखन र प्रमाणीकरण (Monitoring, Reporting, and Verification - MRV) को एक आवश्यक भाग हो जसले उत्सर्जन कटौती वास्तविक भईरहेको छ भनी सुनिश्चित गर्नका साथै यो कटौती रेड प्लस (REDD+) क्रियाकलापहरुको परिणाम हो भनी पुष्टि गर्दछ । यसमा स्थानिय समुदायले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।