Get REDDY: The Podcast Series

एपिसोड १ जलवायु परिवर्तन र रेड प्लसः समयः १०:२०: Nepali

March 28, 2023 Developing Radio Partners
Get REDDY: The Podcast Series
एपिसोड १ जलवायु परिवर्तन र रेड प्लसः समयः १०:२०: Nepali
Show Notes

वन र खेतबारीमा बस्ने आदिवासी जनजातिहरुले आफ्नो भूमि र आफ्नो जीवनमा जलवायु परिवर्तनको प्रभाव देखिरहेका छन् । तर रुखहरुले विश्वव्यापी उष्णीकरण (Global Warming) लाई रोक्न मद्यत गर्न सक्छन् किनभने तिनीहरुले पातहरु मार्पmत वायुमण्डलमा भएको कार्वन वाहिर अवशोषीत गर्छन् र काठको रुपमा भण्डारण गर्छन् । जब आदिवासी समुदायहरुले आफ्नो पुर्खाहरुको संरक्षण गर्छन्, तिनीहरुले विश्वव्यापी उष्णीकरण (Global Warming) सँग लड्न पनि सहयोग गर्दछ । विश्व बैंक र अन्य संस्थाहरुद्धारा सञ्चालित रेड प्लस (REDD+) कार्यक्रम यो प्रयासको एक हिस्सा हो । हाम्रो पोडकास्ट शृंखला गेट रेडी (Get REDDY) को यस एपिसोडमा यी विषयहरुमा विश्व प्रवक्ता भएका आदिवासी अगुवाहरुले बताउनु भएको उहाँहरुको अनुभव सुन्नुहोस् ।